पदम लिम्बू (लाजेहाङ)को एक महिना पछि अन्त्येष्टि गरिदै

झापा,४ बैशाख / प्रदेश नामांकनको विरुद्धमा भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ)को अन्त्येष्टि हुने भएको छ । एक महिनापछि उनको अन्त्येष्टि गर्न लागिएको हो । कोशी नामकरणको विरोधमा विराटनगरमा चैत ५ गते भएको आन्दोलनमा घाइते भएका लाजेहाङको चैत १० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो । ‘पुनः नामाकंन … Continue reading पदम लिम्बू (लाजेहाङ)को एक महिना पछि अन्त्येष्टि गरिदै